खडेरीले मुहान सुक्दै
२०७४ फाल्गुन १६, १०:४७
वाजुराको हिमाली गाँउपालिका ६ धिम गाँउमो खानेपानीको मुहान सुकेका छन् ।
खानेपानीको मुहान सुक्दा ४ सय परिवार रहेको धिम गाँउमा खानेपानीको हाहाकार भएको छ ।
हिमाली गाँउ पालिकामा मात्र १३ वटा खानेपानीका मुहान पहिलो पटक सुकेको गाँउपालिका अध्यक्ष गोविन्दबहादुर मल्लले वताउनुभयो ।





कमेन्ट लोड गर्नुस