अवरोध विद्युत सञ्चालन
बाजुरा सदरमुकाम मार्तडीमा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको नहर भत्किएपछि अवरुद्ध विद्युत सुचारु भएको छ ।
मर्मत भएपछि तीन दिन अन्कारमा वसेका सदरमुकामवासीले विद्युत बाल्न पाएका हुन ।
वडीमालिका नगरपालिकाले निर्माण गर्न लागेको खानेपानीको ट्यांकी नजिकै रहेको विद्युतको नहर भत्किएको थियो ।
२०४२ सालमा निर्माण भएको विद्युत् पटक पटक विद्युत मेसिनमा खराबी आउदा विग्रिदै आएको छ ।