माहुरी पालनबाटै मनग्य आम्दानी
२०७५ वैशाख ३, १०:००
दार्चुलाको लेकम गाउँपालिका १ सजाली सर्मौलीका ४५ वर्षीय गणेशसिह कार्कीले माहुरी पालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
६२ वटा घार राखेर माहुरी पालन व्यवसाय गर्दै आएका कार्कीले वार्षिक ७ क्वीन्टल बराबरको मह बिक्रि गरी मनग्य आम्दानी लिदै आउनुभएको छ भने कार्कीले माहुरीका घार समेत बिक्रि गर्दै आउनुभएको छ ।
कमेन्ट लोड गर्नुस