सुदूर नेपाललाई विश्वसँग जोड्दै

खप्तड स्वर्ग नै भएको अनुभूति

२०७५ जेठ ४, ०६:५३

प्रदेश ७ को प्रमुख धार्मिक पर्यटकीय स्थल खप्तड स्वर्ग नै भएको अनुभूति आफुहरुलाई लागेको खप्तड अन्र्तराष्ट्रिय सांस्कृतिक पदयात्रा तथा काव्य सम्मेलन भम्रण बर्ष सकेर आएकाहरुले बताएका छन । नेपाल साहित्य तथा संस्कृति प्रतिस्ठान गोदावरीको आयोजनामा भएको खप्तड भम्रण बर्षको समापन गदैँ आज भम्रण टिमले यस्तो बताएका हुन् । 
खप्तडमा पुर्वाधारको विकास गर्न सकेमा आन्तरिक तथा वाह्य पर्यटकहरुको  आकर्षण बढ्ने उनीहरुको भनाई छ । ‘धेरै स्थानमा यात्रा ग¥यो’ भम्रणमा सहभागि भारतका जगतगुरु शंकर आचार्यले भने, ‘प्राकृतिका लागि खप्तड अति सुन्दर छ ।’ खप्तडमा पूर्वाधारको विकास गर्न सकेमा नेपाल भारत लगायत विश्यवकै एक प्रमुख धार्मिक पर्यटकीय स्थल बन्नेछ ।
 

कमेन्ट लोड गर्नुस