प्रदेश नम्वर ७ का कुन स्थानीय तहको बजेट कति (विवरण सहित)
सरकारले मंगलवार घोषणा गरेको वजेटमा प्रदेश नम्वर ७ का विभिन स्थानीय तहहरुलाई पनि वजेट विनियोजन गरिएको छ । ८८ वटा स्थानीय तह रहेको प्रदेश ७ को एउटा उपमहानगरपालिका सहित नगरपालिका र गाउँपालिकाका लागि पनि सरकारले वजेट विनियोजन गरेको छ । नौ जिल्लाका स्थानीय तहका लागि फरक फरक वजेट विनियोजन गरिएको छ । कुन स्थानीय तहका लागि के कति वजेट छुट्टाईएको छ, त्यसका लागि तलको लिङक क्लिक गर्नुहोस् ।