सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहलमानपुरबाट लागुऔषधसहित दुई जना पक्राउ

२०८१ वैशाख २०, ०४:४१ खबर संवाददाता

धनगढीः कैलालीको पहलमानपुरबाट दुुई जना लागुऔषधसहित पक्राउ परेका छन्।

जिल्लाको घोडाघोडी नगरपालिका–१० का २२ वर्षीय दिपक खड्का समेत गरि दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरुलाई ४५० मिलीग्राम लागुऔषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ सहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस