सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलौरीमा बेवारिसे अबस्थामा फेला परेका माछा नष्ट

२०८१ वैशाख २०, ०७:५५ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरको बेलौरीमा बेवारिसे अबस्थामा फेला परेका अबैध माछा नष्ट गरिएको छ।

बेलौरी नगरपालिका-३ बन्द तालबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका ४० के.जी. माछा बुधवार नष्ट गरिएको हो। अन्दाजी १४ हजार मूल्य बराबरको ४० के.जी. माछा प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नष्ट गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस