सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीको कपडा बैँकलाई सहयोग 

२०८१ वैशाख १८, ०१:३८ खबर संवाददाता

धनगढीः धनगढीको कपडा बैँकलाई कपडा सहयोग  गरिएको छ।

कैलालीको अत्तरिया ७६ वर्षीय नरहरि सापकोटाले कपडा बैँक लाइ  सहयोग गरेका हुन।

धनगढी उपमहानगरपालिका-  ४ मा रहेको शिवपुुरी धाममा रहेको कपडा बैँकले  नि:सुल्क कपडा  वितरण गर्दै आएको छ।
धनगढी उपमहानगरपालिका नगर  प्रमुख गोपाल हमालले कपडा बैँक निर्माण गरेका हुन्। 

कमेन्ट लोड गर्नुस