सुदूर नेपाललाई विश्वसँग जोड्दै

१४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्डको कबड्डीमा सुदूरपश्चिमका दुबै टोली विजयी

२०८१ वैशाख ६, १०:३६ खबर संवाददाता

काठमाडौँः १४औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्डको कबड्डीमा सुदूरपश्चिमले दोहोरो उपाधि जित्यो। सुदूरपश्चिम छात्र÷छात्रा दुवैमा पहिलो भयो।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको छात्रको फाइनलमा सुदूरपश्चिमले कोशीलाई ३२–२६ ले पराजित गर्‍यो भने लुम्बिनी र मधेश तेश्रो भए। छात्राको उपाधि भिडन्तमा सुदूरपश्चिमले लुम्बिनीलाई ४०–२७ ले हरायो। यस्तै कर्णाली र बागमती तेश्रो भए।

कमेन्ट लोड गर्नुस