सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामका वस्तीवस्तीमा प्रहरी गस्ती टोली

२०८० चैत्र २८, १२:२३ खबर संवाददाता

अछामः अछामका विभिन्न वस्ती एवं टोलहरुमा प्रहरीको गस्ती टोली पुगेको छ।

आज (बुधबार) जिल्ला प्रहरी कार्यालय अछामबाट नयाँ बर्ष २०८१ लाई लक्षित गरेर वस्ती एवं टोलहरुमा प्रहरी गस्ती टोली खटाइएको हो।

समाजमा हुने अपराध न्युनिकरण तथा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयबाट विभिन्न बस्ती, टोल र  वडामा प्रहरी गस्ती टोली परिचालन गरिएको हो।

कमेन्ट लोड गर्नुस