गँगाराम थारुले गरे ४५ थान कपडा सहयोग
२०८० चैत्र २८, १०:५१
धनगढीः धनगढी उपमहानगरपालिका–८ का गँगाराम थारुले ४५ थान कपडा सहयोग गरेका छन्।
धनगढी उपमहानगरपालिका–४ मा रहेको कपडा बैंकलाई गँगारामले ४५ थान कपडा सहयोग गरेको कपडा बैंकले जनाएको छ।
कमेन्ट लोड गर्नुस