सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडा बैंकलाइ ४८ थान कपडा सहयोग

२०८० चैत्र १५, ०३:५६ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीस्थित कपडा बैंकलाइ ४८ थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ पुरानो भन्सार रोडका चिन्तामणि उपाध्यायले कपडा बैंकलाइ ४८ थान कपडा सहयोग गरेका हुन्।

कमेन्ट लोड गर्नुस