सुदूर पहाडमा फेरी हिमपात

सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात आज पनि भएको छ। डडेल्धुरा जिल्लामा पनि बर्षासंगै आज हिमपात भएको छ।

भिडियो : प्रकाश पार्की