सुदूर नेपाललाई विश्वसँग जोड्दै

सामाजिक सञ्जाल र महिला बारेको धारणा कस्तो छ ?

सामाजिक सञ्जाल मानिसहरुको अभिन्न अंग भईसकेको छ । फेशवुक ट्वीटर स्ट्रागाम लगायतमा हामीले पोष्ट गर्ने फोटो विचारले हाम्रो धारणा बताउँने गरेको छ । सामाजिक सञ्जालमा राखिएका कतिपय सामाग्रीहरु महिलामैत्री समेत रहन सकेका छैन् । सामाजिक सञ्जाल र महिला बारेमा धनगढीका विभिन्न क्षेत्रका व्यक्तीहरुको विचार समेटेर तयार पारिएको कार्यक्रम फुट फर ठटमा हेर्न सक्नुहुन्छ । 

कमेन्ट लोड गर्नुस