सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सरकार विरुद्ध सडकमा कांग्रेस

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार विरुद्ध आज सुदूरपश्चिममा पनि प्रदर्शन गरेको छ। काँग्रेसले केन्द्रीय कमिटिको निर्देशन अनुसार सरकार विरुद्ध सुदूरपश्चिमको अस्थायी राजधानी धनगढी सहित नौ वटै जिल्लामा विरोध ¥याली सहित प्रर्दशन गरेको हो। निर्मला पन्त हत्याको दोषीलाई कारवाही गर्नुपर्ने, चिकित्सा शिक्षा विद्येयक, वाइवडी विमान खरिद काण्ड, सरकार बहुमतका नाममा संसदीय विधि र पद्धती विपरीत चलेको लगायतका विषयमा विरोध जनाउदै काँग्रेसले सरकार विरुद्ध प्रर्दशन गरेको हो। 

कमेन्ट लोड गर्नुस