सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीका ठूला योजनामा सरकारी सुस्तता, प्रगति निराशाजनक

कैलालीको धनगढी उपमहानगरपालिका र गोदावरी तथा कञ्चनपुरको भीमदत्त र कृष्णपुर नगरपालिकामा सञ्चालनमा रहेको क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाइको चालू आर्थिक वर्षमा दुई अर्ब ३४ करोड ६७ लाख पुँजीगत बजेट छ।

कमेन्ट लोड गर्नुस