नेपाल स्वास्थ्य स्वयंसेवी संघ सुदूरपश्चिमको अध्यक्षमा लामा
नेपाल स्वास्थ्य स्वयंसेवी संघ सुदूरपश्चिम कमिटिको अध्यक्षमा शान्ती लामा चयन भएकी छिन्। धनगढीमा शनिबार भएको संघको पहिलो अधिशेवनबाट लामा अध्यक्षमा चयन भएकी हुन्। उपाध्यक्षमा दुर्गा खरेल, सचिवमा सीता पंगाली, सहसचिवमा शान्ती सेठ्ठी चयन भएका छन्।
कमेन्ट लोड गर्नुस