सुदूर नेपाललाई विश्वसँग जोड्दै

बडुवाल हत्या प्रकरण : ८ मुद्धाका फरार अभियुक्तले गरे २ किलोमिटर लखेटेर हत्या

कैलालीका युवक भूपेन्द्र बडुवाल हत्या प्रकरणको विवरण प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले पत्रकार सम्मेलन गर्दै घटनाको विवरण सार्वजनिक गरेको हो। प्रहरीका अनुसार बडुवालको हत्यामा २१ जनालाई अभियुक्त बनाइएको छ।

कमेन्ट लोड गर्नुस