धनगढीमा २ करोड बढीको लगानीमा फिजियोथेरापी अस्पताल सञ्चालन
धनगढीमा २ करोड बढीको लगानीमा फिजियोथेरापी अस्पताल सञ्चालनमा आउने भएको छ। धनगढीको हसनपुरमा १५ शय्याको न्युरोप्लाष्ट फिजियोथेरापी रिहाब्लिटेशन सेन्टर सञ्चालनमा आउने भएको हो।
कमेन्ट लोड गर्नुस