सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा मलको चरम अभाव, चिन्तामा किसान

सुदूरपश्चिममा गहुँ खेती लगाउने समय आधा सकिदा पनि किसानले अझै मल पाएका छैनन्। प्रत्येक वर्ष जस्तै यस वर्ष पनि गहुँ बाली लगाउने समयमा किसानले मल नपाएका हुन्। अन्तराष्ट्रिय बजारमा नै मलको मुल्य दोब्बरले बढेका कारण खरिद गर्न नसकिएको तर्क सरकारी निकायको छ।

कमेन्ट लोड गर्नुस