‘धनगढीको ६ लेन सडकमा हुने ट्याङकर पार्किङ १० दिनभित्र हट्छ’
धनगढी–अत्तरिया ६ लेन सडकमा हुने ट्याङकर पार्किङ १० दिनभित्रै हटाउने दाबी गरिएको छ। यसअघि कार्तिकभित्रै ट्याङकरको व्यवस्थित पार्किङ गर्ने दाबी गरेको आयल निगमले अब १० दिनमा समस्या समाधान गर्ने बताएको हो।
कमेन्ट लोड गर्नुस