सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल आईडल बनेपछि घरमा टिभी र बिजुली नभएको रविको झुपडीमा चमक

नेपाल आइडल सिजन–२ को विजेता सुदूरपश्चिमका एक्ला प्रतिस्पर्धी रवि ओड भएपछि उनको झुपडीमा चमक देखिएको छ । रविको घरमा विजेता घोषणा भएको केही समयपछि पुग्दा गुलरियाका वासिन्दाहरुसँगै उनका घर परिवारका सदस्य र छिमेकीहरु निकै खुशी देखिन्थे । उनको घर बन्द रहेको  थियो । रविको घरमा विजुली पनि नभएका कारण ठुलो बुबाको घरमा छिमेकीहरु भेला भएर नेपाल आईडलको फिनाले हेरिरहेका थिए । 

कमेन्ट लोड गर्नुस