सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको शैल्यशिखरमा व्यक्तिगत जग्गामा सरकारी भवन, प्रदेश सरकारको १५ लाख स्वाहा

दार्चुलाको शैल्यशिखर नगरपालिकामा प्रदेश सरकारले सर्वसाधारणको जग्गामा १५ लाख बजेटमा शहरी स्वास्थ्य केन्द्रको भवन निर्माण गरेर अलपत्र छोडेको छ। नगरपालिकाको वडा नम्बर ८ रिमबाटामा १५ लाखको लागतमा शहरी स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको थियो। तर त्यो भवनमा नगरपालिकाले स्वास्थ्य केन्द्र सञ्चालन गर्न नचाँहदा भवन जीर्ण र अलपत्र परेको वडाअध्यक्ष अजव विष्टले बताए।

कमेन्ट लोड गर्नुस