सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रहरीको हत्या : ९ जनालाई जन्मकैदको फैसला

धनगढीमा प्रहरी सहायक निरिक्षक र प्रहरी जवानको हत्या अभियोग लागेका ९ जनालाई जन्मकैदको फैसला सुनाइएको छ। कैलालीका जिल्ला न्यायाधीश जयानन्द पनेरूको इजलासले ९ जनालाई जन्मकैदको फैसला सुनाएको हो।

कमेन्ट लोड गर्नुस