सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा ट्राफिक, उपमहानगर र निगमको आडमा ट्याङकर व्यवसायीको दादागिरी

मोहनापुल–अत्तरिया ६ लेन सडकको निर्माण सुरु भएदेखि नै पेट्रोलियम पादर्थ बोक्ने ट्याङकर सडकमै पार्किङ भइरहेका छन्। धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ मा पर्ने नेपाल आयल निगमको प्रादेशिक डिपो अगाडि ६ लेन सडकमा ट्याङकर पार्किङ हुँदै आएका छन्।

कमेन्ट लोड गर्नुस