सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा 'प्रेमीसंग आपत्तिजनक अवस्थामा भेटिएकी' अमृताले गरिन श्रीमानको हत्या !

असोज २९ गते, अर्थात् दसैंको दिन। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का २९ वर्षीय बिष्णु चौधरी र २७ वर्षीया अमृता चौधरीले रातिको समयमा भेट्ने योजना बनाए। दुबै जना विवाहित हुन् तर विगत केही वर्षदेखि प्रेम सम्बन्धमा थिए। त्यसको जानकारी अमृताका श्रीमान रमेश चौधरीलाई पनि थियो।

कमेन्ट लोड गर्नुस