धनगढी–अत्तरिया ६ लेन सडकमा ‘डिभाइडर’ले लियो ज्यान, औचित्यबिना राखिएको टिप्पणी
असोज २३ गते धनगढी–अत्तरिया ६ लेन सडकमा मोटरसाइकल दुर्घटना हुँदा हसनपुरका २६ वर्षीय दिमेश सिंहको मृत्यु भयो। अत्तरियाबाट धनगढी आउँदै गरको से ६ प ६१४७ नम्बरको मोटरसाइकल दुर्घटना धनगढी उपमहानगरपालिका वडा नम्बर १३ स्थित ६ लेन सडकमा राखिएको डिभाइडरमा ठोक्किएर मोटरसाइकल दुर्घटना भएको थियो।
कमेन्ट लोड गर्नुस