सुदूरपश्चिममा आजदेखि सवारीसाधनमा ‘क्यु फ्री’
सुदूरपश्चिममा आजदेखि क्यु फ्रीमा सवारीसाधन सञ्चालन गरिएको छ। यातायात प्रालीहरुले नियमित रुपमा रुटअनुसार सवारी सञ्चालन नगरी आजदेखि तीन दिन सम्मका लागि क्यु फ्रीमा गाडी सञ्चालन गरेका हुन्।
कमेन्ट लोड गर्नुस