सुदूर नेपाललाई विश्वसँग जोड्दै

कालोपत्रे गरेको ७ महिनामै धनगढीको मुख्य सडक भत्किएपछि खाल्टाखुल्टी पुरिँदै

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीको मुख्य सडकको कालोपत्रे असार र साउनको झरीले बगाएपछि मर्मतको काम थालिएको छ। खाल्टैखाल्टाले आवागमनमा सास्ती भएपछि उपमहानगरपालिकाले मर्मतको काम थालेको हो। खाल्टाखुल्टीका कारण सास्ती खेप्नुपरिरहेकोमा अहिले भने केही सहज भएको बताइएको छ।

कमेन्ट लोड गर्नुस