सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडमा खाद्यान्नको अभाव चुलियो, सुपथ मूल्य पसलमै चिनी छैन

धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेसँग १९ हजार ३ सय क्विन्टल खाद्यान्न गोदाममा मौज्दात छ। धनगढी र मोहनपुर गोदाममा रहेको खाद्यान्न पहाडी जिल्लामा ढुवानी नहुँदा विशेष गरी बाजुरामा खाद्यान्नको चरम अभाव देखिएको छ। चाडपर्व नजिकिएसँगै जिल्लाको मार्तडी र कोल्टी डिपोमा खाद्यन्न मौज्दात शुन्य देखिएको हो। तर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले भने पहाडी जिल्लाको बाटो अवरुद्ध भएका कारण खाद्यान्न ढुवानी गर्न समस्या भइरहेको बताएको छ।

कमेन्ट लोड गर्नुस