सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीकी ललिताका दुःखः ढाँटेर बिहे गरेका श्रीमानले माइतीको जग्गा पनि छाडेनन्

जन्म, विवाह, घर–परिवार, सन्तान, मृत्यु जीवनको अंशहरु हुन्। जीवन सबैले सोचे जस्तो भने हुँदैन। तर पनि मानिस जीवनलाई सार्थक बनाउन अनेक संघर्ष र गतिविधि गर्दै आएको हुन्छ। कसैका गतिविधि समाजलाई पच्ने होलान् त कतिका समाज तथा देशका लागिसमेत नपच्ने, गैरकानूनी होलान।

कमेन्ट लोड गर्नुस