सुदूर नेपाललाई विश्वसँग जोड्दै

बर्सेनि डुब्छ धनगढी, होलान् त खोलानालाका लालपुर्जा खारेज ?

दुई दशक अगाडिसम्म धनगढीमा एक÷दुई ठाउँमा मात्रै डुबान हुने गरेको थियो। तर, अहिले भने उपमहानगर क्षेत्रका खोलानाला अतिक्रमण गरिँदा धनगढी बजारमा पर्ने सबै वडामा डुबानको समस्या बढेको छ।

कमेन्ट लोड गर्नुस