सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी उपमहानगरले स्वीकृति बिना बाड्यो १ करोड भत्ता, ऐनविपरीत ९१ कर्मचारी भर्ना

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८३ मा स्थानीय तहले स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिइने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्ने व्यवस्था छ। सोही दफामा अस्थायी दरबन्दी सिर्जना गर्न नसकिने उल्लेख छ।

कमेन्ट लोड गर्नुस