कैलालीको गोदावरीमा संघीय सरकारले निर्माण गरिरहेको सडकको काम अलपत्र
कैलालीको गोदावरी नगरपालिकामा क्षेत्रीय सहरी विकास अन्तरगत संघीय सरकारले निर्माण गर्ने सडकको काम ५ महिनादेखि अलपत्र छ। एसियाली विकास बैंकको ऋण सहयोगमा संघीय सरकारले निर्माण गरिरहेको सडकको काम अलपत्र पारेको हो।
कमेन्ट लोड गर्नुस