सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमबाट कामका लागि भारत जानेहरु उतै हराउने क्रम बढ्यो

३० वर्षअघि कामको खोजीमा छिमेकी मुलुक भारत पुगेका कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्वर ५ प्रताप विकको अझै अत्तोपत्तो छैन। कामका लागि भारतको मुम्बई पुगेका उनको अवस्था अज्ञात रहेको हो।

कमेन्ट लोड गर्नुस