सुदूरपश्चिमका ६ लाख बढीले लगाए कोरोना खोप, कुन जिल्लाका कति ?
सुदूरपश्चिम प्रदेशका ६ लाख बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन्। प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको तथ्यांकअनुसार कोरोना खोपको पहिलो डोज लगाउनेका संख्या ६ लाख एक हजार पाँच सय १८ पुगेको हो।
कमेन्ट लोड गर्नुस