सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटा मेडिकल कलेज सञ्चालन गर्न उच्चस्तरीय समिति गठन, यस्तो छ कार्यदेश

कैलालीको गेटा मेडिकल कलेजमा चिकित्सा शिक्षा र अस्पताल संचालनका लागि स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय समिति गठन गरेको छ। गेटामा चिकित्सा शिक्षाको पढाई तथा अस्पताल सञ्चालान गर्न जनशक्ति तथा उपकरण व्यवस्थापन गर्न र प्रारुप तय गर्न संघीय स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डाक्टर चेतराज पन्तको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेका हुन्।

 

कमेन्ट लोड गर्नुस