धनगढीको सडकमा गुणस्तरहीन काम, हिलो र जमेको पानीमै नाली ढलान
धनगढीमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत निर्माण भइरहेका सडकमा गुणस्तरहीन काम भइरहेको स्थानीयले आरोप लगाएका छन्। धनगढीको डिभोटी होटेल–पिपल चौतारा सडक तथा सहिद गेट–क्याम्पस चोक सडकमा जमेको पानी तथा हिलोमै नाली ढलानको काम भइरहेको आरोप स्थानीले लगाएका हुन्।
कमेन्ट लोड गर्नुस