सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा बेथितिको पराकाष्ठा, एक वर्षमै साढे ४ अर्ब अनियमित खर्च

सुदूरपश्चिम प्रदेशमा बजेट कार्यान्वयन गर्दा बेथितिको श्रृङ्खला बढ्दै गएको छ। सुदूरपश्चिम प्रदेश सरकार मातहतका एक सय २९ कार्यालय र ७९ स्थानीय तहले मात्र एक वर्षमा ४ अर्ब ५५ करोड २० लाख ५७ हजार अनियमित तरिकाले खर्च गरेका छन्। सार्वजिनक खर्च प्रणालीमा प्रदेश र स्थानीय तह चुक्दै आएको विषयलाई महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले प्रमाणित गरेको छ।

कमेन्ट लोड गर्नुस