सुदूर नेपाललाई विश्वसँग जोड्दै

वर्षात सुरु भएदेखिको पानी निकास हुन नसक्दा मानव सेवा आश्रमको सेवा संकटमा

धनगढीको तारानगरस्थित मानव सेवा आश्रम जाने बाटोमा वर्षात सुरु भए देखिको पानी जमेको छ। पानी जम्दा चोकदेखि आश्रमसम्म पुग्ने बाटो डुबानमा परेको छ। बाटोको पानी निकास नहुँदा आश्रममा सहयोगका लागि आउने सहयोगीहरु पनि चोकबार्टै फर्कने गरेको आश्रमका संयोजक आदर्श ढकालले बताए।

कमेन्ट लोड गर्नुस