सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी विमानस्थल जोड्ने सडक मर्मतका लागि दोहोरो बजेट, सडकको दुरावस्था

धनगढी विमानस्थल जोड्ने सडक मर्मतका लागि दुई निकायबाट रकम विनियोजन गरिएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर १३ मा पर्ने उक्त सडक मर्मतका लागि उप–महानगरपालिकाले बजेट विनियोजन गरेकोमा सडक डिभिजन कार्यालयले मर्मतका लागि ठेक्काको प्रक्रिया नै थालेको छ।

कमेन्ट लोड गर्नुस