सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयद्वारा जिम्मेवारीबिना विषयगत मन्त्रालयका कार्यक्रम सञ्चालन
सुदूरपश्चिमको मुख्यमन्त्री कार्यालयले गत आर्थिक वर्ष २०७७/७८ मा चालूतर्फको बजेट विषयगत मन्त्रालयलाई कार्यान्वयन गर्न नदिएको देखिएको छ। निजामती कर्मचारीका सन्ततिका लागि आवासीय विद्यालय भवन विषयगत मन्त्रालयलाई निर्माण गर्न नदिएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।
कमेन्ट लोड गर्नुस