धनगढीमा खोला मिचेर सडक र घर निर्माण, जमिन भासिएपछि बस्ती जोखिममा
धनगढी उपमहानगरपालिका वडा नम्बर ६ र ७ भएर कपने खोला बग्छ। कपने खोलाको दुबैतर्फ बस्ती बसेको छ। वडा नम्बर ६ मा पर्ने मनकामना टोलमा २५ परिवारको बसोबास रहेको छ भने वडा नम्बर ७ तर्फ पनि खोलाको किनारैदेखि दर्जन बढी घर बनेका छन्।
कमेन्ट लोड गर्नुस