सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न सुदूरपश्चिमबाट संयुक्त दबाब

सुदूरपश्चिम प्रदेशका स्वास्थ्य संस्थाहरुमा रहेको जनशक्ति अभावको पदपूर्तिका लागि कैलालीको गेटामा मेडिकल विश्वविद्यालय सञ्चालन गर्न माग गरिएको छ। प्रदेशको स्वास्थ्य क्षेत्रको विकास तथा जनशक्ति व्यवस्थापनका लागि गेटा मेडिकल कलेजलाई मेडिकल विश्वविद्यालयको प्रारुपमा सञ्चालन गर्न माग गरिएको हो।

कमेन्ट लोड गर्नुस