सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले ३१ लाख खर्चेर वित्तीय सम्मेलनमा गरेका सम्झौता कार्यान्वयन भएनन्

सुदूरपश्चिम प्रदेश सरकारले २०७६ मंसिर २० गते धनगढीमा वित्तीय सम्मेलनको आयोजना गर्‍यो। प्रदेशभित्र वित्तीय पहुँच बढाउने भन्दै बैंक वित्तीय संस्था र बीमा कम्पनीका प्रमुखहरुसँग सम्झौता गरेर सात बुँदे धनगढी घोषणापत्र नै जारी भएको थियो। तर सम्झौता गरिएका विषयहरु भने घोषणामा मात्रै सिमित देखिएका छन्।

कमेन्ट लोड गर्नुस