सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा राजस्व विभागको ७७ रोल स्टिकरसहित ५ जना पक्राउ, मदिरा उद्योग सिल

कैलालीमा आन्तरिक राजस्व विभागको स्टिकरसहित ५ जना पक्राउ परेका छन्। आन्तरिक राजस्व विभागको स्टिकर दुरुपयोग गरेको अभियोगमा कैलालीको गौरीगंगा नगरपालिकाबाट ५ जनालाई पक्राउ गरिएको हो।

कमेन्ट लोड गर्नुस