सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बँदेल मार्न थापेको विद्युतीय धरापमा परेर दाजुभाइको मृत्यु

बैतडीमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका ५ स्वालीका २१ बर्षीय सन्तोष चन्द र १८ बर्षीय अमृत चन्दको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

कमेन्ट लोड गर्नुस