सुदूरपश्चिम सरकार आफैले सार्वजनिक गरेको बजेट कार्यान्वयनबारे अनभिज्ञ
सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७/७८ का लागि ३३ अर्ब २८ करोड ४८ लाखको बजेट सार्वजनिक गरेको थियो। स्वास्थ्य, कृषि, सडक, खानेपानी, सिँचाइ, ऊर्जा लगायत पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको दाबी गर्दै सार्वजनिक गरिएको उक्त बजेट के कति कार्यान्वयन भयो भन्नेबारे प्रदेश सरकार अनभिज्ञ देखिएको हो।
कमेन्ट लोड गर्नुस