सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा वर्षाै अगाडिको विद्युत संरचना फेरिएन, पटकपटक जान्छ बिजुली

नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख जगदिश जोशीले सेवा सुरु गरेको २५ वर्ष भयो। धनगढीको विद्युत विस्तारको समय उनलाई सम्झना छैन। उनले विद्युत प्राधिकरणमा सेवा सुरु गरेदेखि केहि क्षेत्रमा मात्र विद्युत लाईन तथा संरचना फेरिएका छन्। ‘धेरै ठाउँका संरचना पुरानै हुन्,’ जोशी भन्छन्, ‘धनगढीमा बजार बिस्तार हुँदै गयो। तर विद्युतिय सेवा सोअनुसार बिस्तार भएन्। नयाँ सवस्टेशनका लागि योजना बनाउदै छौ।’

कमेन्ट लोड गर्नुस