सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा भूमि सम्बन्धी समस्या समाधान आयोगका कार्यक्रम कार्यान्वयन हुनेमा आशंका

सुदूरपश्चिममा भूमि सम्बन्धी समस्य समाधान आयोगका कार्यक्रमहरु कार्यान्वयन हुनेमा अन्यौता सिर्जना भएको छ। सरकार परिवर्तन भएसँगै आयोगनै खारिज हुने चर्चा सुरु भएपछि उक्त कार्यक्रम कार्यान्वयनमा अन्यौलता सिंजना भएको हो। यस क्षेत्रका स्थानीयबासीले आफ्नो भूमि सम्बन्धी समस्य समाधानका लागि आवेदन दिएका छन्। आवेदन दिएका सेवाग्राहीहरु पनि काम हुँदैनकी भन्ने चिन्तामा छन्। आयोगका पदाधिकारीहरुले भने यहिलेको सरकारले पनि निरन्तरता दिनु पर्ने धारणा राखेका छन्।

कमेन्ट लोड गर्नुस